लुम्बिनी प्रदेश सरकार
उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय
उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय
घरेलु तथा साना उद्योग कार्यालय
रुपन्देही

        Loading...
nepal

नामसारी (स्वामित्व परिवर्तन)

 

 

नामसारी (स्वामित्व परिवर्तन) का लागि चाहिने कागजपत्रहरु
१. नामसारी गरी लिन चाहने व्यक्तिको निवेदन,
२. नामसारी गरी लिन चाहने व्यक्तिको नागरिकताको प्रमाणित प्रतिलिपि,
३. साविकवालाले गरी दिएको नामसारीपत्र,
४. नामसारीपत्रमा सनाखत गर्न स्वयं उपस्थित हुन नसकेको अवस्थामा अधिकृत वारेशनामा वा अन्य कुनै सरकारी कार्यालयको रोहवरमा भएको सनाखत,
५. सम्बन्धित राजस्व कार्यालयको सकारात्मक प्रतिकृया, 
६. अनुमति लिनु पर्ने उद्योगको हकमा अनुमति नामसारी भएको पत्र,
७. नामसारी दस्तुर बापत रु१००।- राजस्व बुझाएको रसिद, प्रा.फ. को हकमा निवेदन दस्तुर रु १०० लाग्ने छ, 

 

नामसारी (स्वामित्व परिवर्तन) दस्तुर सम्बन्धि नियम

उद्योगको कानुनि रुप उद्योग प्रकार पुँजि निवेदन शुल्क नामसारी शुल्क
प्राइभेट फर्म (प्रा.फ) घरेलु उद्योग रु.0 देखि रु.5,00,000  रु.100 रु.1,000
लघु उद्योग रु.0 देखि  रु.5,00,000 रु.100 रु.1,000
साना उद्योग रु.500,001 देखि रु.2,00,000 रु.100 रु.5,000
मझौला उद्योग रु.20,00,001 देखि रु.50,00,000 रु.100 रु.15,000
ठुला उद्योग रु.50,00,001भन्दा माथि रु.100 रु.25,000
साझेदारी फर्म (सा.फ) घरेलु उद्योग  रु.0 देखि रु.1,00,000  रु.100 रु.600
लघु उद्योग  रु.1,00,001 देखि रु.3,00,000 रु.100 रु.2000
साना उद्योग रु.3,00,001देखि रु.5,00,000 रु.100 रु.4000
मझौला उद्योग  रु.5,00,001देखि रु.10,00,000 रु.100 रु.7,500
ठुला उद्योग रु.10,00,001 देखि रु.50,00,000 रु.100 रु.10000
ठुला उद्योग  रु.50,00,001 भन्दा बढि रु.100 रु.15,000
 प्राइभेट लिमिटेड (प्रा.लि) घरेलु उद्योग रु.0 देखि रु.500,000 रु.100 रु.1000
लघु उद्योग रु.0 देखि रु.500,000 रु.100 रु.1000
साना उद्योग रु.500,000 देखि रु.20,00,000 रु.100 रु.5000
मझौला उद्योग रु.20,00,000 देखि रु.50,00,000  रु.100 रु.15000
ठुला उद्योग रु.50,00,000 भन्दा बढि रु.100 रु.25000

 


नामसारी फारम डाउनलोड गर्नुहोस